रुस–युक्रेन द्वन्द्वकाे बिजारोपण कसरी भयो ?
रुस र युक्रेनबीच सशस्त्र द्वन्द्व चलेको आज (अगस्त १०/०२३) मा ५५३ दिन पुगेको छ । गत २४ फेब्रुअरी २०२२बाट रुसले युक्रेनमाथि निरन्तर हमला गरिरहेको छ । यद्यपी युक्रेनले आफ्नो स्वाधिनताको रक्षा गर्नका लागि रुससँग प्रतिकार…