Drama

‘कर्णालीवासीको रोदनमा राज्य हाँसिरहेको छ’

तपाइँ मण्डला थिएटर आउँदै हुनुहुन्छ । म तपाइँलाई पर्खिदै छु । र, तपाईले बताएअनुसार, तपाई पहिलोपटक नाटक हेर्न थिएटर आउनुभएको छ । म सँगसँगै हुनुहुन्छ दाजुद्वय, प्रेम बाँस्तोला र सुजन खनाल । इटहरीका बाँस्तोला दाजुले…